arrow

‘गङ्गा–दशहरा’ मेलामा भक्तजन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
khaptad-ganga-dashahara-mela.jpg

दिपायल । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल खप्तडमा ज्येष्ठ शुक्ल पक्षको दशमीमा लाग्ने ‘गङ्गा–दशहरा’ मेलामा आएका भक्तजनहरु ।

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगम स्थल खप्तड भू स्वर्गको रुपममा समेत परिचित छ ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ