arrow

गाँजाको वकालत गर्दै आएका तामाङ प्रसन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
sherbahadur-tamang-.jpg

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतबाट सङ्घीय संसद्को संयुक्त बैठकमा सोमबार प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न गरिएको प्रस्तावप्रति पूर्वजनसङ्ख्या तथा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले खुसी व्यक्त गरेका छन् ।
     
नेपालमा गाँजाको वैधानिक र व्यावसायिक खेतीका लागि वकालत गर्दै आएका नेकपा (एमाले) का स्थायी कमिटीका सदस्य तामाङले बजेटबारे प्रतिक्रिया दिँदै यसलाई गाँजाखेतीको वैधानिकतामा पहिलो खुट्किलो भएको टिप्पणी गरेका छन् । उनले भने, “सरकार र समर्थनलाई धन्यवाद । हामी सबैलाई बधाई ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ