arrow

कस्तो छ आगामी आर्थिक वर्षको बजेट [अनुसूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
budget-2080-ss.jpg

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ ।  सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् ।

जसमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पूजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको अर्थमन्त्री महतले जानकारी दिए । 

सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ। जसअनुसार आर्थिक मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य बजेटले लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ