arrow

शेख तैयबको गोली प्रहार गरी हत्या 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
gun-bullet-ar.jpeg

रौतहट । रौतहटमा गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको छ।

जिल्लाको देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा बिहीबार बिहान शव फेला परेको परेको छ।

अपरिचित समूहले गोली हानेर तैयबको हत्या गरेको पारिवारिक श्रोतले जनाएको छ। 

बुधबार राति १२ बजे सम्म घरमै रहेका तैयबको शव घर भन्दा १ किलोमिटर टाढा फेला परेकोले निजी दुस्मनीका कारण हत्या भएको हुन् सक्ने भन्दै प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ