arrow

सरकारबाट बाहिरिने माओवादीको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
maobadi-kendra-maoist-centre.jpg

जनकपुरधाम । मधेस प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ ।  

मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो । 

गठबन्धनको निर्णय विपरीत मुख्यमन्त्री सरोजकुमार यादव हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ