arrow

डा भुपेन्द्र बस्नेत न्याम्सको उपकुलपतिमा नियुक्त 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
dr-bhupendra-vice-chancelor-nams.jpg

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिमा प्राडा भूपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् । यसैगरी राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सञ्जय ठाकुर र राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा प्रज्वल श्रेष्ठ नियुक्त भएका हुन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको आजको मन्त्रिस्तरीय  निर्णयबाट उनीहरु नियुक्त भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ