arrow

चौकी प्रमुखको कुर्सीमा बसेर मदिरा पिएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
drinkingimage.jpg.jpeg

काठमाडौं । प्रहरी चौकीका प्रमुखको कुर्सीमा बसेर मदिरा पिएपछि एक व्यक्ति पक्राउ परेका छन् । 

उत्तर प्रदेशको सहारनपुर प्रहरी चौकी इन्चार्जको कुर्सीमा बसेर मदिरा सेवन गर्ने इमरान पक्राउ परेका हुन् । 

घटनाको तस्बिर सार्वजनिक भएपछि प्रहरीले उनलाई पहिचान गरी पक्राउ गरेको हो ।

सोही क्रममा एसएसपीले चौकी इन्चार्जलाई निलम्बन गरेका छन् । घटना होलीको समय भएको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ