arrow

फेरि गयो भूकम्प 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
earthquake-final.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । 

केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि बैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रविन्दु भइ तीन पटक भूकम्पको धक्का महसुस गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ