arrow

घट्यो शेयर बजार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौं । शेयर बजार मंगलबार ४.२७ अंकले घटेको छ । शेयर बजारको परिसूचक नेप्से १८६६.अंक अंकमा झरेको छ ।

मंगलबार २३ लाख ३६ हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ बराबरको कारोबार छ ।

६८ कम्पनीको मूल्य बढेको छ भने  १४४ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रहृयो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ