-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । सरकारले माओवादीका अयोग्य लडाकुलाई रकम बाँड्न लागेको भन्दै अनेरास्ववीयूले विरोध प्रदर्शन गरेको छ ।
एनसीसी क्याम्पस अगाडि अनेरास्ववीयू निकट विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।