arrow

स्वर्णिमले ११ हजार पाउँदा गोविन्द र सर्वेन्द्रको कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
byelection-tanahu1-2080.jpg

काठमाडौं । नेपाली कांग्रेसको गढ मानिएको तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी छ । 

पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले ११ हजार ६ सय  ७७ मत पाएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ७ सय ८७ मत पाएका छन् । 

दुवैबीच ४ हजार ८ सय ९० मतको अन्तर छ । 

साथै एमालेका सर्वेन्द्र खनालले ३ हजार ८ सय ३ मत पाएका छन्  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ