arrow

स्वर्णिमले कटाए १० हजार मत

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
swirnim-2080-byelection.jpeg

काठमाडौं ।  स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले १० हजार मत कटाएका छन् । 

तनहुँ १ को पछिल्लो मत परिणाम अनुसार डा. वाग्लेले १० हजार २ सय ५९ मत पाएका छन् । 

उनी कांग्रेस उम्मेदवार भन्दा दोब्बर बढी मतले अगाडि छन् । 

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् । 

यता एमालेका सर्वेन्द्र खनालले २ हजार ७ सय ९७ मत पाएका छन्  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ