arrow

९३ वर्षीय वृद्धद्वारा मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
upanirwachan-2080a.jpg

दमौली ।  तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि ९३ वर्षीय ज्येष्ठ नागरिक मोतीकुमार श्रेष्ठले मतदान गरेका छन् । 

व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालय मतदान केन्द्रमा उनले बिहान ८ बजे मतदान गरेका हुन् । 

शारीरिकरुपमा अशक्त रहेका श्रेष्ठले आफन्तको सहयोगमा मतदान गरेका हुन् । 

तनहुँ क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ