भिटामिन 'ए' र जुकाको औषधि खुवाउने अभियान [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
1k
Shares
काठमाडौं । राष्ट्रिय भिटामिन 'ए' तथा जुकाको औषधि खुवाउने अभियानको पहिलो दिन औषधि खुवाउने कार्य भैरहेको छ ।
यो अभियान बैशाख ६ र ७ गते देशभर चल्ने छ । ६ महिनादेखि ५ वर्ष सम्मका सबै बालबालिकालाई क्याप्सुल खुवाउन मिल्ने समाज कल्याण महाशाखा जनस्वास्थ्य शाखाले जनाएको छ ।