arrow

एमालेले कर्णाली सरकारलाई दिएको समर्थन लियो फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
CPN-UML-Flag.jpeg
तस्बिर – फाइल ।

सुर्खेत । नेकपा एमालेले सोमबारबाट लागू हुनेगरी कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन लिएको छ । 

आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए । यसको भोलिपल्टै सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको दुई हप्ता नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ