arrow

मधेसबाट बाहिरिँदै एमाले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
uml-cpn.jpg

काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ ।  

मुख्यमन्त्री सरोजकुमार यादवले नयाँ सरकार गठन गर्ने भएपछि एमाले बाहिरिने भएको हो ।    

आज एमालेबाट मन्त्री बनेकाले राजीनामा दिँदै छन् । 

राष्ट्रपति निर्वाचनसँगै केन्द्रमा सत्ता समीकरण फेरिएको थियो । त्यसअघि एमालेसहितको गठबन्धनले मधेसमा सरकार बनाएका थिए । 

कांग्रेस आएसँगै एमाले बाहिरिएको छ । 

मधेसमा कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ