-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बिमार भएका छन् । उनको पेटमा समस्या देखिएको हो ।
पेटमा समस्या आएसँगै उनी शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । उनी शनिबार साँझ उपचारका लागि भर्ना भएका हुन् ।
उनी चिकित्सको निगरानीमा रहेको ड्युटी अफिसरले जनाएका छन् ।
