arrow

कोरोना बढ्यो, परीक्षणको छ प्रतिशतमा संक्रमण 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
corona-omicron-nepal.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको छ । शुक्रबार एकैदिन छ जना संक्रमित थपिएका छन् । सय जनाको परीक्षण गर्दा परीक्षणको छ प्रतिशतमा संक्रमण देखिएको हो । 

योसँगै सक्रिय संक्रमित बढेर २० पुगेका छन् । शुक्रबार ३ जनामात्र संक्रमणमुक्त भएका छन् । 

शुक्रबार एकैदिन २४ हजार ६७१ जनाले खोप लगाएका छन् । भारतमासमेत कोरोना बढ्दै जाँदा नेपालमा पनि संक्रमित बढ्दै गइरहेका छन् । 

सय जनाको 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ