arrow

नौ दलीय गठबन्धनको कार्यदलको बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
singhadarwar.jpeg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । नौ दलीय गठबन्धनको कार्यदलको बैठक शुरु भएको छ । सिंहदरवारमा शुरु भएको कार्यदलको बैठकमा उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल हुनेछ । 

शनिबार उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्नुपर्ने समय भएकाले जारी कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकले उम्मेदवारबारे निर्णय गर्न सक्नेछ । 

साथै बैठकमा राष्ट्रपति चयन भइसकेकाले अब मन्त्रिपरिषद् विस्तारसहितका विषयमा पनि छलफल हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ