arrow

शेयरलाई छुट्टी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ७ आइतबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौं । शेयर बजार आज बन्द भएको छ । सरकारले फागुन ७ गते आज  प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । शेयर बजार बिहीबार घटेको थियो । सो दिन नेप्से सूचक २१.१५ अंकले घटेर २०७०.४१ विन्दुमा अडिन पुगेको थियो ।

पछिल्लो समय शेयर बजारमा निरन्तर पहिरो गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ