arrow

सुदूरपश्चिम प्रदेश सभा बैठकमा मुख्यमन्त्री रावलको सम्बोधन [लाइभ]

logo
सुनील आउजी, 
प्रकाशित २०७९ माघ २६ बिहिबार
rajendra-singh-rawal-sudur.jpg

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा बैठक बसेको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सम्बोधन गरेका छन् । सरकार गठन भएको एक महिनामै नागरिक उन्मुक्ति पार्टीले साथ छोडेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलको पद धरापमा परेको छ ।

उनले अहिले साँझ ५ बजेसम्म विश्वासको मत पाइसक्नुपर्छ । तर उनले समर्थन पाउने सम्भावना नभएपछि उनी संविधान बमोजिम स्वतः पदमुक्त हुनेछन् । 

संविधानको धारा १६८ (२) बमोजिम नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका एमाले नेता रावलले उपधारा ४ बमोजिम ५ बजेसम्म विश्वासको मत पाइसक्नुपर्छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ