arrow

बाइडेनले मोदीलाई दिए राजकीय भ्रमणको निम्तो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
modi-biden-meet-g7-2022.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् ।

बाइडेनले मोदीलाई राजकीय भ्रमणको निम्तो पठाएका हुन् ।

निम्तो भारतले पनि स्वीकार गरेको बताइएको छ ।

अहिले दुवै देशका अधिकारीहरूले भ्रमणको मिति तय गरिरहेका छन् ।

मोदीले यसै वर्षको जुन वा जुलाईमा अमेरिका भ्रमण गर्न सक्ने बताइएको छ ।

मोदीले यस वर्षको जी २० बैठकअघि अमेरिकाको भ्रमण गर्न सक्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ