arrow

यती दुर्घटना : दुर्घटनाप्रति पूर्वराजाबाट दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
ganendra_ex-king.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पोखराको सेती खोँचमा दुर्घटनामा परेको विमानबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । 

यती एयरलाइन्सको विमान दुर्घटनामा परेको हो । उक्त विमान दुर्घटनामा परी जीवन गुमाउनेहरुको परिवारप्रति पूर्वराजा शाहले समवेदना व्यक्त गरेका हुन् । 

पूर्वराजाको सम्वाद सचिवालयले प्रेस विज्ञप्ति जारी गरेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ