-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका बालबालिका कागका लागि रोटी लगेर घरको छतमा । पुस मसान्तको राति पकाएको रोटी माघेसङ्क्रान्तिको बिहान कागलाई रोटी दिने गर्दछन् ।
यो पर्वलाई नरहरी पर्वका रूपमा मनाइन्छ । रासस