arrow

सिद्दबाबाले भने- राप्रपा र रवि लामिछानेले प्रचण्डलाई समर्थन गर्नु अपराध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
trisakti-sidhhababa.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्नु अपराध भएको स्वामी त्रिशक्ति सिद्धबाबाले बताएका छन् ।

धर्म माथि खेलबाड गर्ने पुष्पकमल दाहाल प्रचण्डलाई राप्रपा र रवि लामिछाने नेतृत्वको रास्वपाले समर्थन गर्नु नहुने सिद्धबाबाको ठहर छ । 

सिद्धबाबाले राप्रपा र रवि लामिछाने नेतृत्वको रास्वपाले प्रचण्डलाई समर्थन गर्न नहुने र विश्वासको मत दिन नहुने बताएका छन् ।  उनले धर्म माथि खेलबाड गर्ने प्रचण्ड अपराधी भएको आरोप लगाएका छन् ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी लागत सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन् । प्रचण्डले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ