arrow

देउवाले मुख्य सचेतकमा रमेश लेखकलाई गरे मनोनयन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
ramesh-lekhak-winner.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधि सभाको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनयन गरेका छन् । 

कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य बनेका लेखकलाई  देउवाले मुख्य सचेतक बनाएका हुन् । 

नेपाली कांग्रेस संसदीय दलको विधान संशोधन तथा परिमार्जन सहित, २०७४ को धारा १३ को उपधारा (१) बमोजिम प्रतिनिधि सभा सदस्य लेखकलाई मनोनयन गरिएको संसदीय दलको कार्यालयका निजी सचिव केशवराज जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ