arrow

नरेन्द्र मोदीकी सय वर्षीया आमा हीराबेन अस्पतालमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
narendra-modi-mother-hiraben.jpg

अहमदाबाद । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नी आमा हीराबेन मोदीको स्वास्थ्यस्थितिबारे जानकारी लिन यहाँस्थित यूएन मेहता मुटुरोग तथा अनुसन्धान केन्द्र आएका छन् । प्रधानमन्त्रीकी आमालाई हिजो उपचारार्थ केन्द्रमा भर्ना गरिएको हो । 

हिराबेन मोदीको स्वास्थ्य अवस्था स्थिर रहेको केन्द्रले आज एक विज्ञप्ति निकालेर जनाएको छ । हालै सम्पन्न गुजरात विधानसभा चुनावका बेला प्रधानमन्त्रीले एक सय वर्षकी आमालाई भेटेका थिए । 

प्रधानमन्त्रीकी आमाले चुनावको दोस्रो चरणमा मतदान पनि गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ