arrow

एमाले संसदीय दलको नेतामा कँडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
yamlal-kandel-uml-karnali.jpg

सुर्खेत । एमाले कर्णाली प्रदेश सभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन् । दलको आज सम्पन्न पहिलो बैठकले कँडेललाई सर्वसहमत रूपमा दलको नेतामा चयन गरेको हो । 

एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कँडेल सुर्खेत २ ९क० बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ