arrow

हिक्मत कार्की एमाले प्रदेश १ संसदीय दलको नेतामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
hikmat-karki-uml-1.jpg

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको बैठकले कार्कीलाई सर्वसहमत चयन गरिएको एमाले प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । 

एमाले प्रदेशसभा सदस्य तिलकुमार नेम्बङ्को प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्कीलाई दलको नेता चयन गरिएको हो । तिलकुमार पनि संसदीय दलको नेतामा आकांक्षी थिए । 

उनैले कार्कीलाई प्रस्ताव गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ