यी हुन् एमालेका प्रतिनिधि सभाका ३४ समानुपातिक सांसद
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
959
Shares
काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभातर्फको समानुपातिकका लागि ३४ जनाको नाम टुंगो लगाएको छ । आज बसेको एमालेको सचिवालय बैठकले ३४ जनाको नाम टुंगो लगाएको हो ।
बैठकपछि पत्रकारहरूलाई निर्णय बारे जानकारी दिँदै एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगलाई पहिला नै बुझाएको सूचीमा कुनै पनि हेरफेर नगरिएको बताए ।
पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरी ३४ सांसदको नाम टुंग्याएको प्रचार विभाग प्रमुख गुरुङले बताए ।
एमालेको समानुपातिक सूचीमा विवादित छविका (नेपालमा होलीवाइन काण्ड मच्याउने) एकनाथ ढकालसमेत अटाएका छन् । यस्तो छ ३४ जनाको सूची–
आदिवासी–जनजातितर्फ १४ जना
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
खस आर्य पुरुषतर्फ ३ जना
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
महिलातर्फ ८ जना
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
बिजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल
थारु कोटातर्फ २ जना
आश्माकुमारी चौधरी
शान्ति चौधरी