arrow

जहाजमा चरा ठोक्कियो, मानवीय क्षति हुनबाट बच्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
tara-airlines-111.jpg
तस्बिर – फाइल ।

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ ।

दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ। यद्यपि जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ। जहाजमा पाइलट, कोपाइलट र एयरहोस्टेजसहित तीनजना सवार थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ