-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले हारेसँगै एमाले जिल्ला कमिटी सचिव हिरा थोकरले राजीनामा दिने भएका छन् ।
निर्वाचित गराउन असफल भएको भन्दै नैतिकताको आधारमा थोकरले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
सत्ता गठबन्धनका उम्मेदवार कार्कीले शिवाकोटीलाई पराजित गरेसँगै दोलखामा धक्का लागेको उनको ठहर छ ।
कार्कीले शिवाकोटीलाई ३१७ मतले हराएका थिए ।