arrow

लैंगिक हिसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
voilation-against-women-2022.jpg

काठमाडौं । काठमाडौंको माइतीघरमा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट प्रस्तुत गरिएको छ । ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसाविरुद्धको अभियान’ नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा राजु झल्लु, प्रभात तिमिल्सिना, पूर्णिमा गिरी, सुष्मा तिमिल्सिनना, मनिषा श्रेष्ठ, सुरज पराजुलीसहितका कलाकारको प्रस्तुति थियो । 

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा भएको कार्यक्रममा लैंगिक हिंसाविरुद्ध जनचेतनामूलक प्रस्तुति दिइएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ