arrow

विश्वकप फुटबल इरानिवरुद्ध इङ्गल्याण्ड हावी, पहिलो हाफमै तीन गोल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
england-vs-iran.jpg

काठमाडौँ । कतारमा जारी विश्वकप फुटबलमा इङ्गल्याण्डले पहिलो हाफमै तीन गोलको अग्रता लिएको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा जारी समूह चरणको यो खेल अन्तर्गत इरानविरुद्ध इङ्गल्याण्डले पहिलो हाफमै तीन गोल हानेको हो ।

इङ्गल्याण्डका लागि जुड बेलिंघम, बुकायो साका र रहिम स्टरलिङले एक एक गोल गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ