arrow

कहीँ नभएको जात्रा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
hadigauko-jatra-2079.jpg

काठमाडौं । नेपालको अरु कुनै ठाउँमा नहुने किसिमको गजुर मुनि र गजुरभन्दा माथि देवताको मूर्ति हुने भएकोले यसलाई कहीँ नभएको जात्रा भनिएको हो। याे हाँडीगाउँको जात्राका नामले प्रसिद्द छ ।

जात्रामा यस्ता तीन वटा रथ वा खट हुन्छ। रथहरु आमा, बाबु र छोराको रुपमा मानिन्छ। हाँडीगाउँको ठटुटोलमा बन्ने रथ ब्रह्मा वा बाबुको हुन्‍छ। न्यालमा टोलमा छोरा विष्णुको रथ बनाइन्छ।

कोटाल टोलमा भने आमा या महेश्वर भनिनेको रथ तयार गरिन्छ।

Hadigaun-jatra-Nepal-Photo-library (1).jpg
हाँडीगाउँको जात्रा
Hadigaun-jatra-Nepal-Photo-library (2).jpg
Hadigaun-jatra-Nepal-Photo-library (3).jpg
Hadigaun-jatra-Nepal-Photo-library (4).jpg
Hadigaun-jatra-Nepal-Photo-library (5).jpg
Hadigaun-jatra-Nepal-Photo-library (6).jpg
Hadigaun-jatra-Nepal-Photo-library (7).jpg
Hadigaun-jatra-Nepal-Photo-library (8).jpg
Hadigaun-jatra-Nepal-Photo-library (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ