-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बडादशैंको महाअष्टमीका दिन नक्साल भगवतीको दर्शनपछि त्यस क्षेत्रमा रहेको ढुंगेधाराको अवलोकन गरेकी छिन् ।
उनले गुहेश्वरी, मैतिदेवी, कालिका, भद्रकाली, संकटा, विजेश्वरीलगायतका शक्तिपीठको आजै दर्शन गरेकी थिइन् । रासस