arrow

राताम्मे भयो शेयर बजार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
stock-share-down-bear.jpg

काठमाडौं । शेयर बजार आइतबार ३३.९७ अंकले ओरालो लागेको छ । ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दुमा शेयर बजार बन्द भएको छ । 

२२९ कम्पनीका ६२ लाख ९६ हजार ४४५ कित्ता शेयर बिक्री हुँदा एक अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । जसमध्ये १८० कम्पनीको शेयर मूल्य ओरालो लागेको छ भने आठ कम्पनीको बढेको छ । 

सबैभन्दा जीवन बिमा २२१, निर्जीवन बीमा १२४, विकास बैंक ९१, माइक्रोफाइनान्स ७७, उत्पादन ७१, जलविद्युत् ६५, व्यापार उपसमूह ६१, फाइनान्स ४७, होटल तथा पर्यटन ४० र बैंकिङ १२ अंकले घटेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ