arrow

दुई लघुवित्तको शेयर कारोबार रोक्का

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
nepal-stock-exchange-nepse_1617884544.jpg

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभिन वा मर्जरमा जाने सम्झौता भएसँगै नेप्सले यी दुई संस्थाको सेयर कारोबार रोक्का गरेको हो ।

यी दुई लघुवित्तबीच १००ः८७ को अनुपातमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । मर्जरपछि बन्ने संस्थाको पुँजीकोष सात अर्बभन्दा बढी हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ