arrow

छ अंकले बढ्यो शेयर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
bull-stock-nepse-share.jpg

काठमाडौं । शेयर बजारमा आज सामान्य सुधार भएको छ । साताका पहिलो कारोबार दिन आइतबार ६.६८ प्रतिशतले सेयर बजार वृद्धि भएको हो ।

आज कुल २८ लाख ७८ हजार दुई सय ८८ कित्ता कारोबार हुँदै एक अर्ब ७१ करोड ६१ लाख पाँच हजार नौ सय २२ रुपैयाँको कारोबार भएको छ । आज १९७७ अकंमा नेप्से रोकिएको छ । 

आज होटल तथा पर्यटन र म्युचियल फण्डबाहेक सबै समूहका सेयरमा सकारात्मक संकेत देखिएको छ । ननलाइफ इन्स्युरेन्स र विकास बैंकका सेयरधनीहरू नाफामा रहे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ