arrow

सामाजिक सञ्जालमा जथाभाबी लेख्नेलाई भौतिक कारबाही हुन्छ : महेश बस्नेत (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
Screenshot 2022-09-01 105154.jpg

काठमाडौँ। नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो विरुद्धमा सामाजिक सञ्जालमा जथाभाबी लेख्नेलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका छन्।

भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले साइबर क्राइम गर्नेलाई पहिला सम्झाउने, तर नसच्चिए भौतिक रूपमै कारबाही गर्ने चेतावनी दिएका हुन्।

एमालेका नेताहरूलाई जसले सामाजिक सञ्जालमा गाली गर्छ, त्यसलाई तीन गुणा गाली गरेर जवाफ दिन निर्देशन दिएका बस्नेतले त्यसो गर्दा पनि मानेनन् भने हात खुट्टाले सम्झाउने भन्दै भौतिक कारबाहीमा उत्रिन उक्साएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ