arrow

अमेरिका गए महानिरीक्षक अर्याल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
raju-aryal-apf-chief-.jpg

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल अमृप।काकाृ न्यूयोर्क प्रस्थान गरेका छन् । न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा बुधबारदेखि तीन दिन चल्ने तेस्रो प्रहरी प्रमुखहरुको शिखर सम्मेलनमा सहभागी हुन महानिरीक्षक अर्याल त्यसतर्फ सोमबार प्रस्थान गरेका हुन् । 

महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ