arrow

मेरो सेयरको सेवा अवरुद्ध 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
mero-share.jpg

काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएसीसी) ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट साँझ ५ः३० बजेबाट अवरुद्ध भएको छ। डाटा नयाँ सर्भरमा माइग्रेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध भएकाे सीडीएसीसीले जनाएको छ ।

सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भरमा स्थानान्तरण गर्नुपर्ने भएकोले सेवा बन्द भएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ