arrow

शेयर मार्केटका बिग बुल राकेश झुनझुनवाला रहेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
narendra-modi-rakesh-jhunjhunwala.jpg

मुम्बई । दलाल स्ट्रिटका बिग बुल राकेश झुनझुनवालाको निधन भएको छ । उनको आज बिहान भारतस्थित मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा स्थानीय समयअनुसार ६ः४५ बजे मृत्यु भएको हो । 

शेयर बजारका बिग बुल राकेशसँग ५.८ अर्ब डलर रहेको थियो । ६२ वर्षे झुनझुनवालाले पछिल्लो हप्ता ‘अकासा’ एयरलाइन्ससँग हवाइ क्षेत्रमा पनि प्रवेश गरेका थिए । 

उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । सन् १९६० को जुलाई ५ मा जन्मेका झुनझुनवाला चार्टर्ड एकाउन्टेन्ट थिए । उनका श्रीमती दुई छोरा र एक छोरी छन् । 

उनले सन् १९८५ मा शेयर बजारमा कारोबार शुरु गरेका थिए । पाँच हजार भारुबाट पहिलो शुरुआत गरेका उनले छ.८ अर्ब डलरको कमाइ गरेका हुन् 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ