arrow

न्याय परिषद्‌को निर्णयः दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
rule-of-law.jpg

काठमाडौं । न्यायपरिषद् बैठकले थप दुईजना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । सोमबार कसेको परिषद्‌को बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशलाई बर्खास्त गर्न कायममुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

बैठकले उच्च अदालतका न्यायाधीश राकेशकुमार निधी र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको न्यायपरिषद्‌का प्रवक्ता मानबहादुर कार्कीले बताए । 

निधी उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको न्यायाधीशमा कार्यरत रहेका छन् । 

निधी राजविराजमा रहँदा र शर्मा सिरहामा कार्यरत रहँदा खराव आचरण देखाएको भन्दै छानबिनमा तानिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ