arrow

देशभर १०२ सक्रिय कोरोना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
corona-2021.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १५ जनामा कोरोना भाइरसको संक्रमण कोभिड-१९ पुष्टि भएको छ । यो अवधिमा १३ जना कोभिड-१९को संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २ सय ११ जनाको नमुना परीक्षण गरिएको थियो । 

हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या १०२ जना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ