arrow

अधिवक्ता शुक्ला बने ‘वर्ल्ड बुक अफ रेकर्डस्’ को सीईओ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
sukla.PNG

काठमाडौं । वर्ल्ड बुक अफ रेकर्डसको सीईओमा भारतका सर्वोच्च अदालतका अधिवक्ता सन्तोष शुक्ला नियुक्त भएका छन् । रेकर्डसको कार्यसमितिले सीईओमा शुक्लालाई नियुक्ति गरेको हो ।

शुक्ला साउथ एसियन चेम्बरको डाक्इरेक्टर जेनरल पनि थिए ।  कार्यभार सम्हाल्दै शुक्लाले उक्त सङ्गठन ७५ भन्दा बढी देशहरूमा पुर्‍याउँदै विश्वभरका मानिसबीच क्षमता अभिवृद्धि गर्नका लागि विशेष संस्करणहरू प्रकाशन गरिने बताए ।

हालै ‘वर्ल्ड बुक अफ रेकर्ड’ ले आफ्नो पाँचौँ वर्षको यात्रा पुरा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ