-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १ को ४०० मतगणना हुँदा काङ्ग्रेसबाट बागी उम्मेदवारी दिएका मनोज साहले सुरुवाती अग्रता लिएका छन्।
मेयर
मनोज साह : १३५
जसपा : २८
लोसपा : १८
एमाले : ४५
लालटिन : १९
आँप : ३३
रुख : ३२ (बदर)
उपमेयर
कांग्रेस : १६२
एमाले : ४६
लोसपा : २३
आँप : २६
जसपा : २५ (बदर)