arrow

मधेसको मुद्दा सम्बोधन गर्न तयार छौँ : अध्यक्ष ओली

logo
रासस,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
oli-birathnagar.jpg

मलङ्गवा। नेकपा(एमाले)का अध्यक्ष केपी शर्माले मधेसको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्। सर्लाही सदरमुकाम मलङ्गवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा उनले भने, “मधेसको मुद्दा सम्बोधन गर्ने काम एमाले तयार छ।”

नागरिकताको समस्या भोगिरहेका जनताका लागि नागरिकता विधेयक एमाले सरकारले ल्याए पनि पारित हुन नसकेको उनको भनाइ छ। उनले आगामी दिनमा आफ्नो पार्टीले मधेसी जनताका समस्या सम्बोधन गर्ने बाचासमेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ