काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानी महसुल निर्धारण आयोगको पदाधिकारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । आज प्रथम पटक गोरखापत्र दैनिकमा सूचना जारी गरी मन्त्रालयले दरखास्त आह्वान गरेको हो । यस्तो छ दरखास्त आह्वान-
Hamrakura.com