-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअवधिमा २ सय १० जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा २ हजार ६ सय ५५ जनाको नमुना परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ५८ रहेको छ ।